प्रधानमन्त्री प्रचण्डद्वारा एक महिने कार्यप्रगति विवरण सार्वजनिक

काठमाडौं, १० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भएको मंगलबार एक महिना पुगेको छ । सो अवसरमा प्रचण्डले आफ्नो एक महिने कार्य प्रगति विवरण सार्वजनिक गरेका हुन् ।
उनी गत पुस १० गते नेपालको संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका थिए । मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले आफ्नो एक महिने कार्यप्रगति विवरण सार्वजनिक गरेका हुन् ।




तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


