प्रदेश १ कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा राई नियुक्त

विराटनगर, ९ माघ । प्रदेश नम्बर १ मा नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा भुपेन्द्र राई नियुक्त भएका छन् ।
कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सोमबार राईलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।
प्रदेश १ को प्रदेशसभामा कांग्रेसका २९ जना सांसद रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


