प्रधानमन्त्री प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा गजुरेल नियुक्त

काठमाडौं, ९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त भएका छन् ।
नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका गजुरेल पूर्वमन्त्री पनि हुन् । यद्यपि उनले ४ मंसिरमा सम्पन्न निर्वाचनमा भने टिकट पाएका थिएनन् ।
गजुरेल सिन्धुलीका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


