योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त

काठमाडौं, ९ माघ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।
उनलाई सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
यसअघि २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री हुँदा श्रेष्ठ नै योजना आयोगको उपाध्यक्ष थिए । उनी नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशकसमेत हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


