सञ्चारमन्त्री शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी

काठमाडौं, ४ माघ । सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले सरकारको प्रवक्ताको जिम्मेवारी पाएकी छन् ।
मन्त्रिपरिषदको बुधबार बसेको बैठकले मन्त्री शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
यसअघि सरकार विस्तार नहुन्जेल प्रवक्ताको जिम्मेवारी उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई दिइएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


