प्रधानमन्त्री प्रचण्डसँग बेलायती राजदूतको भेट

काठमाडौं, ४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि बेलायती राजदूत निकोला कथ्राइन पोलिटले शिष्टाचार भेटघाट गरेकी छन् ।
राजदूत पोलिटले बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डसँग शिष्टाचार भेटघाट गरेकी हुन् ।
भेटघाटका क्रममा उनीहरूबीच दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


