राप्रपाको प्रमुख सचेतकको जिम्मेवारी ज्ञानेन्द्र शाहीलाई

काठमाडौं, ४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रमुख सचेतकको जिम्मेवारी सांसद ज्ञानेन्द्र शाहीलाई दिएको छ ।
राप्रपा संसदीय दलको नेता राजेन्द्र लिङदेनले शाहीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।
४ मंसिरको प्रतिनिधि सभा निर्वाचनमा जुम्लबाट विजयी भएका शाही राप्रपाका प्रवक्तासमेत हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


