रास्वपाबाट मन्त्रीमा खनाल र अर्याल, राज्यमन्त्रीमा डा. तोसिमा

काठमाडौं, ३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भागबण्डामा तीन मन्त्रालय पाएपछि मन्त्रीहरुको नाम पनि टुंगो लगाएको छ ।
रास्वपाले शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्कीलाई पठाउने भएको हो ।
सत्ता गठबन्धनमा मन्त्रालय भागबण्डा टुंगिएपछि मंगलबार बिहान पार्टी सभापित रवि लामिछानेले सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाएका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


