जनकपुरधाम, ३० पुस । नेकपा एकीकृत समाजवादीले मधेस प्रदेशको संसदीय दलको नेता चयन गरेको छ ।

नेकपा एसले शनिबार गोविन्दबहादुर न्यौपानेलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।

एकीकृत समाजवादी संसदीय दलको बैठकबाट न्यौपानेलाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।

मधेस प्रदेशमा नेकपा एसका ७ जना प्रदेशसभा सदस्य छन् ।