आफ्नो भारत भ्रमण छिट्टै हुने प्रधानमन्त्री प्रचण्डको भनाइ

काठमाडौं, ३० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण छिट्टै हुने बताएका छन् ।
शनिबार सरकारी निवास बालुवाटारमा सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा उनले आफ्नो भारत भ्रमण छिट्टै हुने र भारतस्थित नेपाली दूतावासले त्यसको तयारी गरिरहेको जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


