काठमाडौं, २६ पुस । सभामुख चयनका लागि माघ ५ गते चुनाव हुने भएको छ ।

संघीय संसद सचिवालयले सभामुख चयनका लागि माघ ३ गते सूचना निकाल्ने भएको छ ।

प्रतिनिधि सभाका सदस्यले आफू मध्येबाट एकजनालाई सभामुख चयन गर्नेछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएपछि प्रतिनिधिसभाको बैठक माघ ५ गते बस्ने गरि सकिएको छ ।