माओवादी केन्द्रको स्थायी समिति बैठक माघ ११ गते बस्ने

काठमाडौं, २३ पुस । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक माघ ११ गते बस्ने भएको छ ।
पार्टीको स्थायी समिति बैठक माघ ११ गते बस्ने निर्णय भएको पार्टीका नेता हरिबोल गजुरेलले जानकारी दिए ।
त्यस्तै पार्टीको केन्द्रीय समिति बैठक माघ १५ गते बस्ने तयारी गरिएको गजुरेलले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


