प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन्छौं : प्रदीप यादव

काठमाडौं, २२ पुस । जनता समाजवादी पार्टी नेपालका नेता प्रदीप यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो पार्टीले विश्वासको मत दिँदैन कि भनेर कुनै शंका नगर्न आग्रह गरेका छन् ।
संसद भवनमा बसेको सर्वदलीय बैठकपछि उनले भने, ‘हामीले प्रचण्डलाई समर्थन गर्छौँ भनेर राष्ट्रपतिमा गएर लिखित रुपमा मत दिने भन्दै हस्ताक्षर गरिसकेका छौं, मत दिन्छौं ।’
उनले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत हासिल गर्नेमा ढुक्क रहेको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


