मधेश सरकारका पर्यटन मन्त्री महतो पराजित

जनकपुरधाम, १३ मंसिर । मधेश प्रदेश सरकारका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो पराजित भएका छन् ।\
महतो एमालेका उम्मेदवार एवं पूर्व मेयर हरिनारायण महतोसँग पराजित भएका हुन् ।
हरिनारायणले १७ हजार ३०२ मत ल्याएर निर्वाचित हुँदा मन्त्री महतोले १५ हजार ९६० मत ल्याए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


