पर्सा, ७ मंसिर । पर्सा क्षेत्र नम्बर–१ (क) मा नेकपा माओवादी केन्द्रका रहवर अंसारी विजयी भएका छन् ।

उनले ७ हजार ८१७ मतसहित विजयी हासिल गरेका हुन् ।

नेकपा एमालेका विचारीप्रसाद यादव दोस्रो भएका छन् । उनले ५५१८ मत पाएका छन् ।

तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार जनत अंसारीले ५ हजार २८६ मत पाएका छन् ।