सन्दीपको मुद्दामा पुनः २४ गतेका लागि पेसी

काठमाडौं, ११ बैशाख । नाबालिका बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको अन्तिम बहस सोमबार पनि सकिएन । न्यायाधीश दीपक ढकालको इजालासमा सरकारी पक्षका वकिलले चार घण्टाभन्दा बढी बहस गरेका थिए ।
न्यायाधीश दीपक ढकालले मुद्दा हेर्दा हेर्दैमा नराखेपछि सोमबार दिनभर भएका बहस अर्थहीन भएका छन् । अब पुनः अदालतले इजालास तोक्नुपर्नेछ ।
अब सन्दीपको मुद्दामा पुनः २४ गतेका लागि पेसी तोकिएको छ । सन्दीपलाई यसअघि बाँकी साक्षीको बयान लिन अदालतले आदेश दिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


