राष्ट्रपति पौडेलको स्वास्थ्यमा थप सुधार

काठमाडौं, ९ बैशाख । भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा थप सुधार आएको छ ।
उनी विगत ४ दिनदेखि भारतको नयाँ दिल्लीस्थित अखिल भारत आयुर्विज्ञान संस्थान (एम्स)मा उपचाररत छन् ।
भारतस्थित नेपाली दूतावासले पौडेलको स्वास्थ्यस्थिति थप सुधार भएको चिकित्सकलाई उदृत गर्दै शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


