गृहमन्त्री लामिछाने र विद्युत् प्राधिकारणका कार्यकारी निर्देशक घिसिङबीच भेटवार्ता

काठमाडौं, १९ पुस । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र नेपाल विद्युत् प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच मंगलबार बिहान गृहमन्त्रालय भेटवार्ता भएको गृहमन्त्री लामिछानेका प्रेस संयोजक दीपक बोहराले जानकारी दिए ।
उनका अनुसार भेटमा घिसिङले लामिछानेलाई बधाई तथा शुभकामना दिएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


