संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान

काठमाडौं, १२ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।
सरकारको सिफारिसमा मंगलबार उनले पुस २५ गते सोमबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्नेगरी दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


