रवि लामिछाने उपप्रधानमन्त्री बन्ने

काठमाडौं, ११ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नयाँ सरकारमा उपप्रधानमन्त्री बन्ने भएका छन् ।
अन्य तीनजनासहित रविले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै आजै उपप्रधानमन्त्रीको शपथ लिन लागेका हुन् ।
प्रचण्ड नेतृत्वको नयाँ सरकारमा रविसँगै नेकपा एमालेबाट विष्णु पौडेल र माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ पनि उपप्रधानमन्त्री बन्ने भएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


