जसपाका समानुपातिकतर्फका उम्मेदवार बस्नेतको निधन

काठमाडौं, ७ पुस । जनता समाजवादी पार्टी नेपालबाट समानुपातिकतर्फका कर्णाली प्रदेशसभा सदस्यका उम्मेदवार गणेशबहादुर बस्नेतको निधन भएको छ ।
कामको सिलसिलामा भारत पुगेका ४३ वर्षीय बस्नेतको मिजराम भन्ने ठाउँमा निधन भएको हो ।
सल्यानको गुराँस ड्यामका बस्नेतका २ छोरा र २ छोरी रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


