पूर्वमन्त्री आलेलाई मातृशोक

काठमाडौं, ५ पुस । पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता प्रेम आले मगरलाई मातृशोक परेको छ ।
डोटीको जोरायल गाउँपालिका–२ रुवशकाँडा निवासी गंगादेवी आलेको ७९ वर्षको उमेरमा निधन भएको हो ।
उनको उपचारको क्रममा काठमाडौंमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


