काठमाडौं, २५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि समानुपातिक सांसदको नाम सिफारिस गरेको छ ।

राप्रपाले प्रतिनिधिसभाका लागि ७ जनाको नाम सिफारिस गरी निर्वाचन आयोगलाई बुझाउँदा कोही मधेशी समानुपातिकमा पर्न सकेको छैन् ।

यी हुन् राप्रपाबाट चयन भएका प्रतिनिधि सभाका समानुपातिक सांसद :
१) पशुपति शम्शेर जबरा
२) बुद्धिमान तामाङ
३) रोशन कार्की
४) गीता बस्नेत
५) बिना लामा
६) बिना जैसवाल
७) अनिषा नेपाली

प्रदेश सभातर्फ

१) सुदूर पश्चिम प्रदेश : खेमादेवी विष्ट
२) कर्णाली प्रदेश : सन्तोषी शाही
३) लुम्बिनी प्रदेश : मेनुका खाँण, मिना श्रेष्ठ
४) गण्डकी प्रदेश : पञ्चराम गुरुङ, विन्दु पहाडी

बागमती प्रदेशबाट :
१) भुवन पाठक
२) कुमारी तामाङ
३) आशा लामा
४) धनेश्वरी प्रजापति
५) मोनिका श्रेष्ठ
६) लक्ष्मी घिमिरे

मधेश प्रदेशबाट : कञ्चन बिच्छा

प्रदेश नम्बर–१ बाट :

१) प्रेमराज थाम्सुहाङ
२) निम्सरी राजवंशी
३) अम्बरबहादुर विष्ट
४) गोपालबहादुर विश्वकर्मा