यी हुन् एमालेबाट मधेसका समानुपातिक ८ सांसद, धनुषाकै ५ जना

काठमाडौं, २४ मंसिर । नेकपा एमालेले समानुपातिक पद्धतिबाट चयन हुने मधेस प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको छ । शनिबार बसेको पार्टीको सचिवालय समितिले टुंगो लगाएको नाममा ८ मध्ये ५ जना धनुषाकै छन् ।
आदिवासी जनजाति
मञ्जुकुमारी थापा मगर, बारा
दलित
पलटीदेवी महरा, धनुषा
मधेसी महिला
पलटीदेवी यादव, धनुषा
फुलकुमारी देवी, धनुषा
विना देवी शर्मा, पर्सा
शिला यादव धनुषा
मधेसी पुरुष
जयचन्द्रपसाद पटेल, रौतहट
मुस्लिम
नाजिमा खातनु, धनुषा
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


