यी हुन् माओवादीका १४ समानुपातिका सांसद (नामावलीसहित)

काठमाडौं, २४ मंसिर । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ १४ सांसदको लागि निर्वाचन आयोगमा अन्तिम नामावली पठाएको छ ।
खसआर्य पुरुष
हितराज पाण्डे
महिला
विमला सुवेदी
ज्ञानु बस्नेत सुवेदी
नारायणी शर्मा
आदिवासी जनजाति महिला
दुर्गा राई
मिना तामाङ
उर्मिला माझी पौडेल
छिरिङ ल्यामु लामा तामाङ
मधेसी महिला
मिना यादव
उमरावती देवी यादव
दलित पुरुष
रणेन्द्र बराली
महिला
सुशीला श्रीपाली ठकुरी
थारु महिला
रुपा सोसी चौधरी
मुस्लिम महिला
कल्पना मियाँ
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


