काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसले प्रतिनिधिसभाका लागि समानुपातिक सांसदको टुंगो लगाएको छ ।

शनिबार बसेको कांग्रेसको पदाधिकारी बैठकले नाम टुंग्याएको छ ।

कांग्रेसले प्रतिनिधिसभामा समानुपातिक सांसदको लागि ३२ सिट पाएको थियो ।

आदिवासी जनजाति

१ सरस्वती बजिमय
२ लिलादेवी बोखिम
३ सिता कुमारी राना
४ सुशीला थिङ
५ सपना राजभण्डारी
६ माया राई
७ कुसुम थापामगर
८ मनोरमा सेरचन

खस आर्यतर्फ

९ अम्बिका बस्नेत
१० सरिता प्रसाईं
११ आरजु राणा देउवा
१२ ईश्वरी न्यौपाने
१३ प्रतिमा गौतम
१४ मञ्जु खाँण
१५ रमा कोइराला पौडेल
१६ कान्तिका सेजुवाल
१७ मैना रावल कार्की

मधेसीतर्फ

१८ नागिना यादव
१९ मुक्ता कुमारी यादव
२० चन्दा चौधरी
२१ संगिता मण्डल
२२ निनुकुमारी कर्ण

दलिततर्फ

२३ शान्ति विक
२४ रुपा विक
२५ सीता मिजार
२६ आशा विक

थारुतर्फ

२७ कल्पना चौधरी
२८ विनाकुमारी थनेत

मुस्लिम तर्फबाट
२९ जावेदा खातुन् जागा

तीन जना पुरुष

३० जीवन परियार
३१ विमलेन्द्र निधि
३२ प्रकाशशरण महत