प्रचण्ड र रघुवीरबीच भेटवार्ता

काठमाडौं, १९ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका सचिव रघुवीर महासेठबीच भेटवार्ता भएको छ । सचिव महासेठ प्रचण्डलाई भेट्न सोमबार खुमलटार पुगेका थिए ।
महासेठ एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र मानिन्छन् । महासेठ खुमलटार पुग्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
महासेठले भने प्रचण्डसँग आफ्नो व्यक्तिगत सम्बन्ध राम्रो भएकाले बधाई दिन खुमलटार गएको बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


