काठमाडौं, ११ मंसिर । इलाम–१ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका महेश बस्नेत निर्वाचित भएका छन् ।

उनि नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै विजयी भएका हुन् ।

खनाल बस्नेतसँग २ हजार ९५७ मतान्तरले पराजित भएका हुन् ।