गृहमन्त्रीलाई हराउँदै राप्रपाका बोहोरा निर्वाचित

रुपन्देही, १० मंसिर । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर–३ मा गृहमन्त्री बालकृष्ण खाणँलाई हराउँदै राप्रपाका दीपक बोहोरा निर्वाचित भएका छन् ।
बोहोरा ३६ हजार ६४८ मतसहित विजयी भएका छन् । खाणँले भने ३४ हजार ६ मत प्राप्त गरे ।
बोहोराले खाणँभन्दा २ हजार ६४२ मत बढी ल्याए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


