मोरङ, ६ मंसिर । मोरङको निर्वाचन क्षेत्र नम्बर–३ मा राप्रपाकी उम्मेदवार रेखा थापा तेस्रो नम्बरमा छिन् ।

त्यहाँ नेकपा एमालेका भानुभक्त ढकाल दोस्रो नम्बरमा छन् ।

अग्रता लिइरहेका नेपाली कांग्रेसका सुनिल शर्माले ४ हजार ९७ मत पाउँदा ढकालले २ हजार ९६ र रेखा थापाले मात्र १ हजार २८८ मत पाएकी छन् ।