धनुषा-४ मा रघुवीरको झिनो अग्रता, महेन्द्रले पछ्याउँदै

जनकपुरधाम, ६ मंसिर । धनुषाको निर्वाचन क्षेत्र नम्बर–४ को मतगणना सुरू भएको छ ।
६०० सय मतगणना सम्पन्न हुँदासम्म प्रतिनिधिसभातर्फको पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले झिनो अग्रता बढाएका छन् ।
पछिल्लो नतिजा अनुसार रघुवीरले २६४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवले २५७ मत प्राप्त गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


