महोत्तरी-३ मा कापरको अग्रता, महन्थ ठाकुरले पछ्याउँदै

जनकपुरधाम, ५ मंसिर । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभातर्फको पछिल्लो मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार राम आधार कापरले अग्रता कायम गरेका छन् ।
पछिल्लो नतिजा अनुसार कापरले १९५ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले १५० मत प्राप्त गरेका छन् ।
त्यस्तै, जनता समाजवादी पार्टी नेपालका उम्मेदवार हरिनारायण यादवले मात्र २८ मत पाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


