शनिबार ३ नयाँ संक्रमित थपिए, १५ जना संक्रमणमुक्त

काठमाडौं, ३ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा ३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३२२ जनाको पिसिआर परीक्षणका क्रममा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १५ संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४३२ रहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


