नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा मंसिर ९ गते हुने

काठमाडौं, १ मंसिर । नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा मंसिर ९ गते हुने भएको छ ।
परीक्षाको लागि अनलाइन आवेदन भर्ने समय कार्तिक २१ गतेसम्म थियो ।
विशेष परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा कम्प्युटर प्रविधिबाट हुनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


