सोमबार १५ नयाँ संक्रमित थपिए, ८ जना संक्रमणमुक्त

काठमाडौं, २१ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा १५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५४८ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप ८ जना संक्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९८.७ प्रतिशत रहेको छ ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५७७ पुगेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


