शनिबार १६ नयाँ संक्रमित थपिए, १७ जना संक्रमणमुक्त

काठमाडौं, १९ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा १६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार २७६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १९ तथा एन्टीजेन विधिबाट ६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ५६२ रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा महामारी सुरु भए यता १२ हजार १९ जनाले ज्यान गुमाइसकेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


