हिन्दूवादी नेता सुधीर सूरीको गोली हानि हत्या

एजेन्सी, १८ कार्तिक । पन्जाबको अमृतसरमा गोपाल मन्दिर बाहिर एक हिन्दूवादी नेताको गोली हानि हत्या गरिएको छ ।
हिन्दूवादी नेता सुधीर सूरीको गोली हानेर हत्या गरिएको हो । यसअघि उनलाई गोली लाग्नेवित्तिकै स्थानीय अस्पतालमा पुर्याइएको थियो ।
तर, अदालतमा उनलाई डाक्टरहरुले मृत घोषित गरे ।
गत वर्ष जुलाईमा उनले एक समुदायप्रति आपत्तिजनक टिप्पणी दिएको भन्दै उनको गिरफ्तारसमेत गरिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


