बिहीबार ४९ नयाँ संक्रमित थपिए, २३ जना संक्रमणमुक्त

काठमाडौं, १७ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ४९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआरबाट ४५ र एन्टिजेनबाट ४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २३ जना संक्रमणमुक्त हुँदा कसैको मृत्यु भएको छैन ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५७५ रहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


