रिक्त पदहरुको विवरण उपलब्ध गराउन २६ स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन

काठमाडौं, १७ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवाका सातौं र आठौं तहमा रिक्त पदहरुको विवरण उपलब्ध गराउन मातहातका निकायलाई निर्देशन दिएको छ ।
रिक्त पदपूर्ति गर्नका लागि विवरण मन्त्रालयले बिहीबार सूचना जारी गर्दै माग गरेको हो ।
स्वास्थ्य सेवा विभाग, अस्पताल, प्रतिष्ठानमा गरी २६ वटा निकायलाई पत्र पठाइएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


