डेंगु संक्रमणका कारण थप दुईजनाको मृत्यु

काठमाडौं, १४ कार्तिक । नेपालमा डेंगु संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप दुई डेंगु संक्रमितको ज्यान गएको हो ।
यससँगै नेपालमा गत साउन महिना यता ५४ जनाले डेंगुका कारण ज्यान गुमाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


