नेपालमा हालसम्म डेंगुबाट ४९ जनाको मृत्यु

काठमाडौं, १ कार्तिक । नेपालमा हालसम्म डेंगुबाट ४९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सउनदेखि यता ४९ जनाको मृत्यु भएको जनाएको छ ।
गत साउनदेखि हालसम्म ४१ हजार ७४३ जना डेंगु संक्रमित भएका छन् ।
मन्त्रालयका अनुसार ७७ जिल्लामा डेंगु फैलिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


