डेंगु संक्रमणबाट नेपालमा ४७ जनाको मृत्यु

काठमाडौं, २९ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशको ७७ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको छ ।
डेंगु संक्रमणबाट शनिबारसम्म ४७ जनाको मृत्यु भएको छ ।
गत साउनदेखि हालसम्म ३८ हजार ९१८ जनामा डेंगु पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


