७७ वटै जिल्लामा डेंगु फैलियो, ४५ जनाको मृत्यु

काठमाडौं, २६ असोज । यसअघि ७६ जिल्लामा मात्रै रहेको डेंगु अब ७७ वटै जिल्लामा फैलिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार ३७ हजार १३१ जनामा डेंगु पुष्टि भइसकेको छ ।
यस अवघिमा डेंगु संक्रमणबाट ४५ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


