धनुषा–१ मा पाँचदलीय गठबन्धनबाट मात्रिकाको उम्मेदवारी दर्ता

जनकपुरधाम, २३ असोज । नेकपा माओवादी केन्द्रका नेता मात्रिकाप्रसाद यादवले पाँचदलीय गठबन्धनको तर्फबाट धनुषा–१ मा उम्मेदवारी दर्ता गराएका छन् ।
नेता यादवले प्रतिनिधि सभा सदस्यका लागि सो क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
यादव सोही क्षेत्रका निवर्तमान सांसद पनि हुन् ।
उनीविरुद्ध जनता समाजवादी पार्टीका दीपक कार्कीले उम्मेदवारी दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


