रौतहट, २३ असोज । नेकपा एमालेका नेता प्रभु साहले रौतहट–३ बाट बागी उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेले उनलाई टिकट दिए पनि उनले सो क्षेत्रबाट बागी उम्मेदवारी दिएका हुन् ।

उनले आफूसँगै पार्टी प्रवेश गरेका अन्य नेताहरूलाई एमालेले टिकट नदिएको भन्दै बागी उठेको जनाएका छन् ।