शनिबार ८ नयाँ संक्रमित थपिए, ६१ जना संक्रमणमुक्त

काठमाडौं, २२ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४६८ जनाको पीसीआर परीक्षण गर्दा ६ र ८६१ ज्नाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ६१ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ५७३ रहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


