शनिबार १९ नयाँ संक्रमित थपिए, ९६ जना संक्रमणमुक्त

काठमाडौं, १५ असोज । नेपालमा पछिल्लो २४ घण्टामा १९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३३२ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १७ तथा एन्टीजेन विधिबाट २ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ९६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ९२५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


