म्यानमारमा भूकम्प

एजेन्सी, १४ असोज । म्यानमारमा शुक्रबार भूकम्प गएको छ । शुक्रबार बिहान ३ः५२ बजे भूकम्प गएको राष्ट्रिय भूगर्भ केन्द्रले जानकारी दिएको छ ।
भूकम्पबाट हालसम्म धनजनको क्षतिको कुनै विवरण भने प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् ।
यस भूकम्पको केन्द्रविन्दु करिब एक सय ४० किमी गहिराइमा २३.०९ डिग्री उत्तरी अक्षांश र ९५.०१ डिग्री पूर्वी देशान्तरमा रहेको राष्ट्रिय भूगर्भ केन्द्रले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


