साउथ स्यान्डविच टापु क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प

एजेन्सी, १३ असोज । बिहीबार बिहान ०३०३ जिएमटीमा दक्षिण स्यान्डविच टापु क्षेत्रको पूर्वमा ६.८ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।
केन्द्रविन्दु १.० किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्रबिन्दु शुरुमा ६.८०३५ डिग्री दक्षिण अक्षांश र २०.०१६९ डिग्री पश्चिम देशान्तरमा रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


