मंगलबार ५४ नयाँ संक्रमित थपिए, ७६ जना संक्रमणमुक्त

काठमाडौं, ११ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ५४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार १ हजार ७२९ जनाको पीसीआर परीक्षण गर्दा ४२ र २ हजार १०० जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार १४४ रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


